मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीमा शेरबहादुर देउवाको शपथ 

baahrakhari.com · Tue Jul 13 14:41:00 GMT 2021

काठमाडौं । प्रधानमन्त्रीमा शेरबहादुर देउवाले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहण गराएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)