पलेशालाई एतिहासि काश्य पदक, ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली
deshsanchar.com · Fri Aug 30 20:07:37 UTC 2024
काठमाडौं- पलेशा गोवर्धनले नेपाली खेलकुद इतिहासकै सर्वाधिक उच्च सफलता हासिल गरेकी छिन्। पलेशाले कीर्तिमानी रुपमा फ्रान्समा जारी पारा ओलम्पिकमा नेपाललाई एतिहासिक काश्य पदक दिलाएकी हुन्। उनी प्रशिक्षक कविराज नेगीको प्रशिक्षणमा पेरिस पुगेकी हुन्।
के-४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि तौल समुह शुक्रवार राति भएको खेलमा पलेशाले कीर्तिमानी रुपमा नेपाललाई काश्य दिलाएकी हुन्। उनी समग्र ओलम्पिक इतिहासमा पदक जित्ने पहिलो नेपाली बन्निन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)