प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
nepalnews.com · Wed Jul 22 04:42:47 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।
नेपालको हस्तकलाको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे छलफल कार्यक्रम तय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)