बारीमा काम गर्दा सर्पले डसेर डोटीमा एक महिलाको मृत्यु
nepalkhabar.com · Sat Aug 24 17:31:39 UTC 2024

सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ। आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)