मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानद्वारा अदालतको अवहेलनाका मुद्दा टार्न आत्मआलोचना

nepalipatra.com · Fri Sep 23 06:18:51 GMT 2022

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले न्यायिक अधिकारीको आलोचना गरेकोमा माफी मागेको उनका वकीलले बिहीबार बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रसिद्ध क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानलाई गत अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत गरिएको थियो तर उनले आफ्नो पुनरागमनको योजना बनाइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)