बागलुङमा वैदेशिक रोजगारसम्बन्धी परामर्श
ratopati.com · Tue Sep 22 18:24:08 GMT 2026

बागलुङ । वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि बागलुङमा स्थानीय तहबाटै परामर्श सेवा सुरु गरिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बागलुङमा उच्च रहेको छ ।
उनीहरूलाई वैदेशिक रोजगारीका बारेका आवश्यक जानकारी, सीपमूलक तालिम, वित्तीय साक्षरता, रोजगारीका क्रममा आउन सक्ने समस्या समाधान लगायतका सेवा प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)