प्रधानमन्त्री शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै
nepallive.com · Wed Jul 22 05:05:53 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।
नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११:३० बजे छलफलको कार्यक्रम तय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)