डेंगु तथा सर्पदंश सम्बन्धी सचेतनामुलक कार्यक्रमका झुल वितरण
kalakarmi.com · Wed Jul 26 00:30:20 GMT 2023
रुपन्देही– रुपन्देहीको मर्चवारी गाउँपालिकामा डेंगु तथा सर्पदंश सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही र मर्चवारी गाउँपालिकाको सहकार्यमा रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं २ रायपुरस्थित रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा बिपन्न नागरिकलाई झुल समेत वितरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)