ललितपुरमा ट्रायम्फ र केटीएमको नयाँ मल्टि–ब्रान्ड शोरूम सञ्चालनमा
ajakoartha.com · Sun Jun 28 07:31:00 GMT 2026

काठमाडौं- ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा आफ्नो नयाँ मल्टि–ब्रान्ड शोरूम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ, जसले गर्दा ग्राहक वर्गले अब ललितपुरमै अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल अनुभव गर्न पाउनेछन् ।
ललितपुरको सबैभन्दा प्रमुख र सहज पहुँच भएको स्थानमध्ये एक कुमारीपाटीमा रहेको यो नयाँ शोरूमले सेल्स, सर्भिस र स्पेयर्स (३क्) सम्पूर्ण सेवा एउटै स्थानबाट प्रदान गर्न गरी डिजाइन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)