शपथमा ‘प्रतिज्ञा’ हैन ‘प्रतिक्षा’ गर्ने राष्ट्रपति
mysansar.com · Mon Mar 13 15:46:52 GMT 2023
आजदेखि देशले नयाँ राष्ट्रपति पाएको छ। रामचन्द्र पौडेल गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिको कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्नुअघि उनले कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिए।
शपथ लिने समारोहको टेलिभिजनमा लाइभ हेरिरहेका दर्शकले भने रमाइलो दृश्य हेर्न पाए।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)