मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाईटेडलाई हराउँदै सिटीको शीर्ष स्थानमा ६ अंकको अग्रता

setopati.com · Mon Mar 07 00:46:00 GMT 2022

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। आइतबार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोल अन्तरमा हराउँदै उपाधि यात्रामा अगाडि बढेको हो।

सिटीलाई जिताउन केभिन डे ब्रुएन र रियाद महरेजले २-२ गोल गरे। युनाईटेडका जाडोन सान्चोले सान्तवाना गोल फर्काए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)