बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक
khabarhub.com · Wed Jul 22 05:17:25 GMT 2026

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)