बालेनको ढाडस र बोनसको आश - २५०० मा थलिएको सेयर बजारमा एकाएक कसरी फर्कियो उत्साह ?
arthasansar.com

नयाँ आर्थिक वर्ष सुरु भएदेखि सेयर बजार लगातार रुपमा बढीरहेको छ । निकै संकुचनको अवस्थामा पुगेर २५०० विन्दुमा झरेको बजार नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगातार रुपमा बढेर २७०० विन्दु भन्दा माथि पुगेको छ ।
नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई सुधार गर्ने भन्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)