विद्युत उत्पादनको निर्धारित अन्तिम मिति थपको तयारी, ऊर्जामन्त्रीले बोलाए बैठक
barnanmedia.com · Wed Jul 22 05:11:49 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘आरसीओडी’को म्याद थप्न सरोकारवालाको बैठक बोलाएका छन् ।
मन्त्री श्रेष्ठले बोलाएको बैठक दिउँसो ३ बजे नेपाल विद्युत प्राधिकरणमा बस्नेछ । बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकसहित पदाधिकारी र जलविद्युत आयोजनाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)