अर्को चुनावमा रास्वपाले यसपटकजस्तो आँधीबेहरी ल्याउन सक्दैन
shilapatra.com · Wed Jul 22 05:16:00 GMT 2026

मैले चुनावअघिदेखि नै वैचारिक हिसाबले कांग्रेस र रास्वपा नजिकका दल हुन् भनेको थिएँ । एकातिर कांग्रेस र रास्वपा, अर्कोतिर कम्युनिस्टका एमाले, नेकपासहितका वापपन्थी र केही पहिचानपक्षधर दल निश्चित भूगोलमा हुन्छन् भनेको थिएँ ।
रास्वपा पनि सामाजिक प्रजातन्त्रको कुरा गर्न थालेको छ । लिबरल डेमोक्रेसीलाई उनीहरूले मानेका छन् । सामाजिक सुरक्षालाई टेवा दिने कुरा उनीहरूको छ । वैचारिक हिसाबले कांग्रेस र रास्वपा उस्तै धारमा पर्छन् । तर, जनतमा बराबर नै हुन सक्छन् भन्ने हुँदैन । किनकि हाम्रो अभ्यासमा कम्युनिस्ट दल कहिल्यै पनि बराबर भएनन् । ४८ सालमा जनमोर्चाले ९ सिट जित्दा अर्को कम्युनिस्ट एमालेले ६९ सिट जितेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)