भारत सरकारविरुद्ध आज सडकमा उत्रिँदै ‘ककरोच जनता पार्टी’
barnanmedia.com · Sat Jun 06 21:45:01 GMT 2026

भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आज राजधानी दिल्लीमा पहिलोपटक विरोध प्रदर्शन गर्दै छ।
त्यसका लागि पार्टीका संस्थापक अभिजित दिपके शनिबार बिहान अमेरिकाबाट दिल्ली आइपुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)