एन्फाले गर्यो १२ वटा निर्णय
baahrakhari.com · Fri Jan 07 17:12:00 GMT 2022
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन आगामी जेठ १५ गते हुने भएको छ ।
एन्फाको बिहीबारबाट बसेको १५औँ कार्यसमिति बैठकले जेठ १५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)