मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युनाइटेडलाई हराएपछि वेस्ट ह्यामलाई राहत

ekantipur.com · Mon May 08 00:53:10 GMT 2023

लन्डन — म्यानचेस्टर युनाइटेड गोलरक्षक डेविड डे गियाको गम्भीर भ"लको फाइदा उठाउँगै गरेको गोलमा वेस्ट ह्यामले आइतबार इंग्लिस प्रिमियर लिगमा १–० को जित निकालेको छ । हारले युनाइटेडको यस सिजन खराब स्थितिमा टुंगिने सम्भावना बढाएको छ ।

जितले वेस्ट ह्याम रेलिगेसनबाट बच्ने निश्चित संघारमा पुगेको छ । खेलको २७ औं मिनेटमा सेड बेनराहमको कमजोर प्रहारलाई डे गियाले रोक्न सकेनन् र बललाई पोस्टको दिशा दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)