कांग्रेस महासमित बैठकः थापाको पारित प्रतिवेदनले गठबन्धन संकटमा ?
rajdhanidaily.com · Thu Feb 22 23:07:19 GMT 2024
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । निर्वाचनअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रूख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री थापाले महासमिति बैठकमा प्रतिवेदन पेस गरेका थिए ।
सुरुमा सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको प्रतिवेदनमा भएको सो वाक्यांश हटाएर महासमिति बैठकमा पेस गर्न भनेका थिए । सो विषयले गठबन्धनमा उत्तारचढाव आउने र आफ्नो प्रधानमन्त्री बन्ने भविष्य नै खतरामा पर्नसक्ने संकेतका रूपमा बुझेका देउवाले त्यसपछि बूढानीलकण्ठमा पदाधिकारी बैठकसमेत राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)