क्रिश्चियन मान्दिनँ भन्नेलाई हतकडी लगाएर जेलमा हाल्ने हो : मन्त्री किराती
farakdhar.com · Wed Dec 20 17:06:58 GMT 2023
बुधबार गरेको एउटा भाषणका कारण संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको सर्वत्र आलोचना भएको छ । काठमाडौंमा बुधबार आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा उनले गरेको भाषणा विवादित बनेको हो ।
मन्त्री भएदेखि नै विभिन्न स्टन्टबाजी देखाउँदै आएका मन्त्री किरातीका यसअघिका भाषण विवादित बन्दै आएका थिए । कामभन्दा बढी आत्मप्रचारमा लागेको भन्दै उनको चर्को आलोचना हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)