सर्लाहीमा मिटरब्याजपीडित परिवारमाथि कुटपिट
nepalnews.com · Wed Jul 22 04:42:52 GMT 2026

काठमाडौँ। सर्लाहीमा मिटरब्याजपीडितमाथि साहूले कुटपिट गरेका छन्।
मिटरब्याजी साहू लक्ष्मी कुर्मी राउतको परिवारले बसबरिया गाउँपालिका-२ का इन्दल सहनीमाथि मंगलबार कुटपिट गरेको मिटरब्याज पीडित संघर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)