नेप्सेमा सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्सको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
arthasansar.com
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २० गते, सोमबार) सिभिल बैंक लिमिटेड र सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ४५ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ सय ५५ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)