बारा-२ मा उपेन्द्र यादव जनमतका कुशवाहाभन्दा १८ सय मतले अगाडि
reportersnepal.com · Mon Apr 24 18:01:53 GMT 2023
काठमाडौं, ११ बैशाख । बारा-२ को उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतगणनाअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन् । उनले ३७८१ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २९८१ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)