कञ्चनपुरमा ३ वर्षमा लागूऔषधका मुद्दा झण्डै तेब्बरले वृद्धि
lokaantar.com · Tue Aug 30 00:43:29 GMT 2022
कञ्चनपुरका बितेका केही वर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएका छन् ।
पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागूऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसँगै दैनिकजसो खैरो हिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरू पक्राउ पर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)