बीपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द
onlinekhabar.com · Thu May 14 02:23:44 GMT 2026

३१ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जाने सडक बन्द गरिएको छ । बीपी राजमार्ग अन्तर्गत पर्ने यो खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको हो ।
यो खण्डमा आज साँझ ७ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सन्चालनमा रोक लगाइएको नेपाल प्रहरी ले जनाएको छ । बाढीका कारण वैशाख २१ गते साँझ ५ बजेदेखि नै यो सडक खण्डका विभिन्न स्थानमा अवरोध हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)