मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दोमनमा दाहाल

ekantipur.com · Wed Feb 08 01:06:53 GMT 2023

काठमाडौँ — एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री भएका पुष्पकमल दाहाललाई अहिले सबैभन्दा त्रास एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै छ ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि दाहालको मनोबल बढेको देखिन्छ तर उनी न कांग्रेससँग निकट हुन सकेका छन्, न एमालेबाट टाढा हुन सक्ने अवस्थामा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)