मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापान र अमेरिकाबिचको सम्बन्ध निरन्तर अघि बढिरहेको छ : प्रधानमन्त्री ताकाइची

ratopati.com · Tue Sep 22 19:19:42 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबिच भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री ताकाइचीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सेमिकन्डक्टर र महत्त्वपूर्ण खनिजहरू जस्ता क्षेत्रमा दुई देशबिचको आर्थिक सम्बन्ध ‘निरन्तर रूपमा अगाडि बढिरहेको’ बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)