मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मक्सुदको अलराउण्ड प्रदर्शनमा नेपाल ओमनसँग पराजित

pahilopost.com · Thu Jun 09 23:48:44 GMT 2022

काठमाडौं: आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपाली टोली ‌‌ओमनसँग पराजित भएको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ओमनसँग १३ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको एमनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो। खेलको पहिलो बलमै ओपनर कश्यप प्रजापतिलाई गुमाएको ओमनका लागि कप्तान जेशन मक्सुदले शतकीय पारि खेल्दै सर्वाधिक १०४ रन बनाए। त्यस्तै खावर अलिले ३० रन बनाउँदा सोएब खानले २७, सुरज कुमारले १२ तथा जतिन्दर सिंहले ११ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)