राष्ट्रसंघको महासभामा ट्रम्प बोल्दा क्युबा र इरानको बहिष्कार
barnanmedia.com · Tue Sep 22 19:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । अहिले भर्खरै ट्रम्पले महासभालाई सम्बोधन गरेका हुन् ।
ट्रम्पले सम्बोधनका घोचपेच गरेपछि इरानी र क्युबाली प्रतिनिधिमण्डलले भने उनको सम्बोधन बहिष्कार गरेका छन् । दुवै देशका प्रतिनिधिमण्डल हलबाट उठेर हिँडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)