९ हजार घुससहित कार्यवाहक वडाध्यक्ष पक्राउ
baahrakhari.com · Fri Jun 16 16:51:00 GMT 2023
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया ९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
आज कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई नौ हजार रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)