‘गुट होइन, क्षमता र योगदानका आधारमा कांग्रेस अघि बढ्नुपर्छ’
khabarhub.com · Wed Jul 22 06:02:36 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले बुधबार संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस मनाउँदैछ । निरंकुश राणा शक्तिसँगसमेत सहकार्य गरेर राष्ट्रिय मेलमिलापको नीति अघि सारेका बीपीको तस्वीर साक्षी राखेर कांग्रेसका संस्थापन र इतर समूहले फरक–फरक कार्यक्रम गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)