मुलुक नाजुक अवस्थामा छ, एकढिक्का हुनुपर्छ- शेखर कोइराला
setopati.com · Wed Jul 22 06:07:00 GMT 2026

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुक नाजुक अवस्थामा रहेको भन्दै एकजुट हुनुपर्ने बताएका छन्।
बिपी कोइरालाको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘बिपी ०३३ सालमा स्वदेश फर्कनुभएको थियो। त्योभन्दा भयावह स्थिति नेपालको छ। हामी रहन्छौं, माटो यही रहन्छ तर अवस्था नाजुक अवस्थाबाट मुलुक गइरहेको छ। अब पनि हामी एकढिक्का भएर अघि बढ्न सकेनौं भने नेपाली कांग्रेसको के अवस्था हुन्छ त्यो हुन्छ नै तर अब हामीहरूको धेरै चिन्ता देशको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)