भैरहवा भन्सारबाट १ खर्ब ५ अर्ब राजस्व संकलन, सबैभन्दा बढी मोटरसाइकलबाट
setopati.com · Wed Jul 22 06:13:52 GMT 2026

रूपन्देहीको बेलहियास्थित भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन गरेको छ।
मुलुकको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवा कार्यालयलाई भन्सार विभागले गत आर्थिक वर्षका लागि १ खर्ब १३ अर्ब ६६ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। त्यसमध्ये १ खर्ब ५ अर्ब २ करोड मात्र राजस्व संकलन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)