जलवायुबारे सङ्कल्प गर्न ‘ग्रिन रन’ प्रतियोगिता गरिएको होः सभापति थापा
barnanmedia.com · Wed Jul 22 06:12:40 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रिन रन’ प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभई सङ्कल्प गर्न भएको बताउनुभएको छ ।
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवसका अवसरमा आज ललितपुरमा पार्टीद्वारा आयोजित उक्त प्रतियोगिता पछि उहाँले जलवायु परिवर्तनका बारेमा सचेतना जगाउन र सङ्कल्प गर्न पनि यहाँ उभिएको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)