अहिलेको मान्छेमा पाचन शक्ति बलियो छैन
khabarhub.com · Thu Oct 27 01:17:45 GMT 2022
काठमाडौँ – आज भाइटीका सबै जना हर्ष उल्लासको साथ मनाउँदैछन् । आजको दिन दिदी बहिनीले दाजुभाइलाई विभिन्न स्वाद अनुसारका खानाका परिकारहरू बनाएर खुवाउने चलन पनि छ । आज दाजु भाइको स्वाद र इच्छा अनुसारको खाना खुवाउनु राम्रो मानिन्छ । तर कतिपय अवस्थामा हाम्रो सानो लापरबाहीले पनि दाजुभाइको स्वास्थ्यमा ठुलो असर गर्न सक्छ, । त्यसैले आज कस्तो खाना खुवाउँदा राम्रो हुन्छ त ? यसै विषयमा आधारित भएर पोषणविद रश्मि बजिमया सँग खबरहब का लागि विना न्यौपाने ले गरेको कुराकानीको सम्पादित अंश:
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)