देशको अवस्था अत्यन्त नाजुक छ - शेखर कोइराला
nepalviews.com · Wed Jul 22 06:34:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता कमजोर बन्दै गएको भन्दै राष्ट्रिय एकता र लोकतन्त्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् ।
बीपी स्मृति दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रममा बोल्दै नेता कोइरालाले राष्ट्रियता बलियो नभएसम्म लोकतन्त्रको मात्रै कुरा गरेर उपलब्धि हासिल गर्न नसकिने धारणा व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)