मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सम्झौताको १० वर्षपछि पप्पुले सम्पन्न गर्‍यो निर्माण, सप्तरी-सिरहा जोडने पुलको उद्घाटन

nepallive.com · Sat Mar 26 01:11:00 GMT 2022

काठमाडौं- तराई मधेसको 'लाइफ लाइन' मानिएको हुलाकी सडक खण्डको सप्तरी सिरहा जोडने बलान नदी पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले उद्घाटन गरेकी छन्।

पुलको उद्घाटन गर्दै मन्त्री यादवले राज्यको विभेदकारी नीतिका कारण हुलाकी सडक वर्षौ पहिला बनिसक्नु पर्ने भएपनि अहिलेसम्म नबनेको जिकीर गरिन्। शासन सत्तामा रहेका वर्गले हुलाको सडक बनाउनु पर्नेमा खास ध्यान नदिएको उनको आरोप थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)