बीपीको त्यो मार्गनिर्देशन: जसले मलाई ‘क्रान्तिकारी योद्धा’ बाट ‘पत्रकार’ बनायो : हरिहर विरही
arthadabali.com · Wed Jul 22 06:37:51 GMT 2026

काठमाडौं / नेपाली राजनीति र पत्रकारिता क्षेत्रका एक आदरणीय व्यक्तित्व हुन हरिहर विरही । जनकपुरमा विद्यार्थी जीवन बिताउँदादेखि नै लोकतान्त्रिक आन्दोलनको राप र तापमा होमिएका विरहीले जननायक बिपी कोइरालासँग लामो समय संगत गर्ने अवसर पाए ।
पत्रकारसँगको कुराकानीमा विरहीले बिपी कोइरालाको व्यक्तित्व, उनको राजनीतिक दूरदर्शिता र आफू पत्रकारितामा प्रवेश गर्नुको रोचक प्रसङ्ग उल्लेख गरेका छन् । विरहीको राजनीतिक यात्रा जनकपुरबाट सुरु भएको थियो । पञ्चायती व्यवस्थाको जगजगी भएको बेला राजा महेन्द्रको जन्मोत्सवको दिन (फागुन ७ गते) जनकपुरको जानकी मन्दिर अगाडि रहेको महेन्द्रको मूर्तिमा कालो मोसो दलेर उनले आफ्नो विद्रोही चेत प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)