पहिरोका कारण सिप्रिङ आयोजनाको ड्याम क्षतिग्रस्त, गोठ पुरीदा एकजना बेपत्ता
newsofnepal.com · Wed Jul 22 06:40:05 GMT 2026

दोलखा ।
मंगलवार रातिको अविरल बर्षापछिको पहिरोले दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मुलखर्कमा रहेको ९ मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याम पूर्ण रुपमा क्षति भएको छ भने स्थानीय ७५ बर्षिय चसमान तमाङ बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)