विभिन्न कार्यक्रम गरी ४४औँ बिपी स्मृति दिवस मनाइँदै
khabarhub.com · Wed Jul 22 06:43:16 GMT 2026

काठमाडौं – प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज देशका विभिन्न स्थानमा ४४औँ बिपी स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)