मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्धक्क भएर मतदान गर्नुस् : प्रधानमन्त्री

rajdhanidaily.com · Fri May 13 00:20:38 GMT 2022

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न आममतदातामा अपिल गरेका छन् ।

बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासी मतदातालाई अपिल गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)