'माओवादीभित्र खुट्टा तान्ने, तँछाडमछाड र मारामार'
hamrakura.com · Sun Aug 14 00:00:00 GMT 2022
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीभित्र एकले अर्काको खुट्टा र कसरी हराउने भन्नेमा तँछाडमछाड रहेको बताएका छन् । शनिवार एक कार्यक्रम बोल्दै प्रचण्डले भने,' हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो , के गरि हराउने हो भन्नेमा तँछाडमछाड र मारामार छ।'
प्रचण्डले पार्टी भित्रका नेताहरूको लागि छानबिन समिति बनाउनुपर्ने अवस्था पैदा भएको बताए । उनले भने,' अहिले हामीले नेताहरूको लागि छानबिन समिति अवस्था पैदा भएको छ । जनताहरूको लागि होइन ।'
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)