बीपीलाई सम्झिएर शेरबहादुर रोएको दिन- पार्टी फुटाउनुअघि सोचौँ एकछिन
nepalpress.com · Wed Jul 22 06:55:50 GMT 2026

महामानव बीपी कोइराला क्रान्तिदेखि मेलमिलापसम्मका एक अद्भूत व्यक्तित्व । नेपाली समाजमा प्रजातान्त्रिक चेतनाको प्रवर्द्धन गर्दै एकतन्त्रीय शासन, निरंकुशता र राज्य आतंकविरुद्धका एक क्रान्ति नायकलाई आज हामी स्मृतिमा सजाएर अगाडि बढिरहेका छौँ ।
बीपीसम्बन्धी तमाम सम्झनाभित्र २०५९ सालको एउटा घटना आजको दिनमा स्मरणीय छ । त्यो हो- जब उहाँलाई सम्झिएर शेरबहादुर देउवाका आँखा रसाए, गला अवरुद्ध भए, अनि नयाँ संकल्पका साथ बीपीको आदर्शलाई बोक्ने प्रण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)