मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पिल्लर भाँचिएको एक वर्ष भइसक्दा समेत मर्मत हुन सकेन मर्दी दोभानस्थित सेतीनदी माथिको पुल

nepaltvonline.com · Wed May 24 00:08:47 GMT 2023

कास्की- पिल्लर भाँचिएको एक वर्ष पुग्न लाग्दासमेत मर्मत नभएपछि पर्यटकीय नगरी पोखराको मर्दी दोभानस्थित सेती नदीमाथिको पुलबाट दैनिक आवातजावतमा समस्या भइरहेको छ ।

सो पुलबाट जोखिम मोलेरै कतिपय मानिसहरु आवातजावत गर्न बाध्य हुनुपरेको छ भने मोटरसाइकलका लागि काठे पुलको साहारा लिनु परेको छ । जुन सुरक्षाका हिसावले अत्यन्तै जोखिमपूर्ण छ । पुलबाट ठूला तथा मझौला सवारी संचालन गर्न सक्ने कुनै सम्भावना नै छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)