प्राथमिक तह, तृतीय श्रेणी शिक्षकको नतिजा प्रकाशित
lokaantar.com · Sun Mar 05 00:57:35 GMT 2023
शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेको छ ।
विभिन्न मितिमा सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूमध्येबाट स्याङ्जा र चितवन जिल्लाको नतिजा प्रकाशित गरिएको आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)