मनसुन विपद् व्यवस्थापनमा सरकार कमजोर? जोखिम बढ्दा राष्ट्रिय सभामा तयारीमाथि प्रश्न
arthadabali.com · Wed Jul 22 07:09:15 GMT 2026

काठमाडौं / राष्ट्रिय सभामा विपक्षी दलका सांसदहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम दर्ता गरिएको प्रस्तावमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटजस्ता विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै सरकारको तयारीबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)