श्रम विभागको कडा निर्देशन : श्रमिकका उजुरी १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने
nagariknews.nagariknetwork.com · Wed Jul 22 07:04:03 GMT 2026

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कडा निर्देशन जारी गरेको छ।
विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)