भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण
onlinekhabar.com · Wed Jul 22 07:04:39 GMT 2026

६ साउन, चितवन । भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ ।
कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई स्थानान्तरण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)