पार्टीभित्रै एकता रोज्न शेखरको अपिल
baahrakhari.com · Wed Jul 22 07:13:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रै एकता रोज्न आग्रह गरेका छन् ।
बीपी कोइरालाको ४४ औँ स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । पार्टीले राष्ट्रिय एकता अघ आन्तरिक एकता बलियो बनाउनुपर्ने उनले बताए । ''पहिले त नेपाली कांग्रेसभित्रै एकता हुनुपर्यो । अनि सबै परम्परागत शक्तिहरूसँग एकता गरेर हामी अघि बढ्नसक्छौँ,'' उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)