जेनजी प्रदर्शनका क्रममा एसपीको बर्दी लगाउने एकजना पक्राउ
nepalpress.com · Tue Sep 16 16:32:17 GMT 2025

पोखरा । जेनजी प्रदर्शनका क्रममा एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २४ गते प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी ओलियाको बर्दी दुरुपयोग गर्ने एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नाम भने खुलाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)